Read More
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
पूवयुवराज पारस शाहले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्रको हात रहेको बताएका छन्।


दीपेन्द्रले नै आ�नै पिताको हत्या गरेका हुन्’, सो हत्याकाण्डमा आफू संलग्न रहेको भन्ने हल्लाको खण्डन गर्दै नेपालका अन्तिम युवराज पारसले भने- ँहत्याकाण्ड हुनुका तीन प्रमुख कारण छन्।’

तत्कालीन राजाको वंश नै नाश भएको सो हत्याकाण्डबारे सिंगापुरको अखबार ँदि न्यु पेपर’ लाई दिएको अन्तर्वातर्ँमा पारसले उक्त कुरा बताएका हुन्। कुल १० जनाको मृत्यु भएको सो हत्याकाण्डबारे पहिलो पटक मौनता भंग गर्दै घटनाका प्रत्यक्षदर्शी पारसले भनेका छन्- हल्लाको पनि एउटा सीमा हुन्छ। नेपाली जनताले वास्तविकता थाहा पाउनैपर्छ।’

अन्तर्वार्ताका क्रममा उक्त पेपरका चर्चित पत्रकार क्लेमेन्ट मेसनासलाई पारसले बताएका छन्- ँहतियार खरिदसम्बन्धी लाखौंलाख डलरको असफल सम्झौता, देवयानी राणासँगको असफल प्रेम र २०४६ सालमा एकछत्र राजतन्त्रको अन्त्यप्रति असहमत हुँदै युवराज दीपेन्द्रले पिताको हत्या गरेका हुन्।’

ँशाही नेपाली सेना त्यतिबेला बेल्जियन एसएलआरलाई विस्थापित गर्ने तर्खरमा थियो। दीपेन्द्रले जर्मन हेकलर र कोच जी-३६ किन्ने विचार गरेका थिए। तर यस सम्बन्धमा उनको आ�नो पितासँग विवाद भएको कुरा मलाई थाहा छ। दीपेन्द्र निकै तनावमा थिए। त्यो कुरा उनी स्वयम्ले मलाई भनेका थिए।

सेनाले ५० हजार थान नयाँ जर्मन असल्ट राइफललाई छनोटको सूचीमा राखिसकेको थियो। दीपेन्द्रका सल्लाहकारहरू यो हतियार सम्झौता सफल पार्न लागिपरेका थिए।

यदि सम्झौता भएको भए कमिसनबाट प्रतिराइफल ३ सय अमेरिकी डलरबराबर कमिसन १ करोड ५० लाख डलर प्राप्त हुन आउँथ्यो’ -पारस बताउँछन्।

दीपेन्द्रलाई पैसाको किन खाँचो - उनको आफनै परिवारको २० करोड अमेरिकी डलरभन्दा बढी सम्पत्ति रहेको अनुमान गरिन्थ्यो हैन र - भन्ने प्रश्नमा पारसले भने- ँत्यो त हो, तर दीपेन्द्र आफूले सोचेजस्तो नभएको खण्डमा देशै छाड्ने योजनामा थिए। मेरो विचारमा केही सीप नलागेपछि उनले यो योजना बनाएका थिए। दरबारमा थुप्रै विवाद भएका थिए।’

माओवादी सरकारले राजतन्त्रको अन्त्य गरेपछि गत जुलाईमा सिंगापुर पुगेका पारसले भने- ँ२०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले ३० वर्षलामो पञ्चायती शासनको अन्त्य गर्दै नयाँ संविधान जारी गरेकोमा दीपेन्द्रले कहिल्यै सहमति जनाएनन्।

उनी देशमा शासन गर्न चाहन्थे। पिताको प्रत्यक्ष शासन त्याग्ने निर्ण्र्ााआएपछि दीपेन्द्र बदलिएका थिए। मेरो विचारमा उनले त्यति बेलादेखि नै आफनो योजना बुन्न थालेको हुनर्ुपर्छ।’
ँदरबार हत्याकाण्डको दोस्रो कारण उनकी प्रेमिका देवयानी राणा थिइन्। देवयानी शत्रु परिवारकी सदस्य भएकीले राजपरिवार दीपेन्द्रको उनीसँग विवाह नगराउने पक्षमा थियो’ -पारसले अन्तर्वातर्ँमा भनेका छन्।

दीपेन्द्रले अत्यधिक नशा सेवन गरी आफनो परिवारको हत्या गरेको भन्ने भनाइको खण्डन गर्दै पारसले भनेका छन्- ँएक वर्षघि नै आफनो जन्मदिनको पार्टी दीपेन्द्रले सामान्य जीवन र पीरमर्कासँग सरोकार नराख्ने स्थान वा अवस्था -आइभोरी टावर) लाई गिराउने कुरा सुनाएका थिए। भावी राजाले आफनै पिताको हत्या गर्ला भन्ने कसले पत्याउन सक्थ्यो -’

पारसका अनुसार हत्याकाण्डका दिन घटनास्थलमा पुग्दा दीपेन्द्रले अस्वाभाविक व्यवहार गरिरहेका थिए। ँउनी मातेको अभिनय गर्दै थिए। तर म ठोकुवा गर्छर्ुुनी त्यो दिन साँच्चै मातेका थिएनन्। कति पिएपछि उनलाई मात लाग्छ, त्यो मलाई थाहा छ।
त्यो दिन दिउँसैदेखि पिउँदै गरेका दीपेन्द्रको शरीरबाट अलिकति पनि रक्सी गनाएको थिएन। आफनो पिता देख्नासाथ दीपेन्द्र बेहोसीको नाटक गर्दै भुइँमा लडेजस्तो गरेपछि दीपेन्द्रका भाइ नीराजनको सहयोगमा मैले उनलाई शयनकक्षमा पुर्याएको थिएँ’ -पारसले भने।

ँत्यसको केही समयपछि हातहतियारले सुसज्जित भएर आएका दीपेन्द्रले त्यहाँ आमनरसंहार गरेका थिए’ -अखबारलाई विशेष अन्तर्वार्ता दिँदै पारसले भने।

Paras says he will return to lead Nepal through votes

KATHMANDU, March 31 - Ex-Crown Prince Paras Shah revealed that he left Kathmandu because of differences with his father former King Gyanendra and insecurity following the political change that abolished monarchy in the country.

In the interviews with The New Paper, tabloid published from Singapore, Paras who has been living in Singapore since July last year after the monarchy was abolished in May, said, “I left Kathmandu (the capital) because it was not safe then for me. I did not get along with my father at the time.”

In Tuesday’s issue of The New Paper, the ex-crown prince who has won an ill-fame in Nepal has shown his desire to return and join the politics.

“I plan to return to my country. It needs me. Crime and violence have spiraled. There are all kinds of shortages – petrol, diesel, kerosene and gas. The people are hungry. They are lucky if they have four hours of electricity daily because of power cuts.”

According to him, he would return at opportune time and lead the country, claiming the people need a better government.

“But I will assume power this time through the ballot box. I will form a new party with young people – bankers, professionals, men with a vision for the country. But really, all this can only come to pass if the people want me.”

For the first time, Paras has admitted to the media that he was behind the death of famous musician Praveen Gurung in the Kathmandu street. But his version of the story is bit different.

According to him, Gurung’s motorbike swayed suddenly in front of him, and though he stepped on the brake, he could not stop in time.

Paras claimed that he attended to the injured and took him to the hospital, but he was pronounced dead on arrival.




He claimed that he visited the bereaved family the next day. “I paid his wife compensation and took care of his two sons, putting them through school,” he said.

In the tabloid on Sunday, Paras had revealed the events that he said led to his cousin Crown Prince Deependra to assassin nine members of the royal family including his father King Birendra and mother Queen Aishwarya in 2001 before "committing suicide", and in Monday's issue he described what took place the night of the Shakespearean tragedy.
0 Comments
Posted on 01 Apr 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

"Within you I lose myself Without you I find myself Wanting to be lost again."

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat