Read More
राज्य पुनः संरचना आयोग गठन
मन्त्रिपरिषद् बैठकले २ सय ४० निर्वाचन क्षेत्रमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

नयाँ संविधान निर्माणको क्रममा संघको प्रारूप तयार गर्ने उद्देश्यले सरकारले राज्य पुनः संरचना आयोग गठन गरी आयोगको अध्यक्षमा गणेशमान गुरुङलाई नियुक्त गरेको छ।

एमालेका मन्त्रीहरुको बहिष्कारको कारण एक महिनापछि मात्र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राज्य पुनः संरचना आयोगलगायत विभिन्न नियुक्ति गरेको हो। मन्त्रिपरिषद्ले आयोगको सदस्यमा महिलाका तर्फाट सीता थेवेलाई नियुक्त गरेको छ भने अन्य सत्तासाझेदार दलहरुलाई एक-एक जना प्रतिनिधि पठाउन अनुरोध गरेको छ।

अन्तरिम संविधानले संघीय राज्यमा जानका लागि राज्य पुनः संरचना आयोग गठन गर्ने र सोको प्रतिवेदनको आधारमा छलफल अगाडि बढाउने व्यवस्था गरेको छ तर आयोग गठनमा ढिलाइ हुँदै आएको थियो।

अध्यक्षमा नियुक्त समाजशास्त्री गुरुङ यसअघि लोकसेवा आयोगको सदस्य हुनुहुन्थ्यो। उहाँलाई एमालेले लोकसेवा आयोगका लागि सिफारिस गरेको थियो भने महिलाका तर्फाट नियुक्त थेवे माओवादीको लिम्बुवान राज्य समितिका सदस्य तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाकी उपाध्यक्ष हुनुहुन्छ।

मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को उपाध्यक्षमा दाताराम शर्मालाई नियुक्त गरेको छ। एमाले अध्यक्ष झलनाथ खनालका भाइ शर्मा यसअगाडि पनि सो परिषद्मा उपाध्यक्ष हुनुहुन्थ्यो। परिषद्को सदस्य-सचिवमा थेवाङ शेपा र कोषाध्यक्षमा रत्नगाहा मगरलाई नियुक्त गरेको छ। परिषद्मा व्यापक भ्रष्टाचार बढेको भन्दै सरकारले यसअघि परिषद्लाई भंग गरेको थियो।

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार व्यवस्थापिका-संसद्मा व्यक्त गरेको प्रतिबद्धता पूरा गर्ने विषयमा छलफल शुरू गरको थियो र तर्राई-मधेस लोकतान्त्रिक पार्टी तर्फाट उठाइएका मागहरुलाई सम्बोधन गर्न प्रमुख राजनीतिक पार्टीको परिभाषा कानुनविद्हरुसँग छलफल गरी राजनीतिक सहमतिका आधारमा गर्ने र कपिलवस्तुमा हत्या गरिएका मोहित खाँ प्रकरणमा झूटा मुद्दा लगाइएका भनिएकाहरुको मुद्दा फिर्ता लिने विषयमा छानबिन शुरू गरी निर्दोषलाई मुक्त गर्ने निर्णयगरेको थियो। संविधानमा माओवादी लडाकू रेखदेख, पुनः स्थापना र समायोजन विशेष समितिमा प्रमुख राजनीतिक दलका प्रतिनिधि राख्ने व्यवस्था गरेकोमा प्रमुख राजनीतिक दलको परिभाषा नै नभई विशेष समिति गठन भएको भन्दै तमलोपाले विरोध गर्दै आएको छ।

सरकारले कानुन सुधार आयोगमा लीला उदासी, शान्तिकुमारी र्राई र देवनारायण यादवलाई नियुक्त गर्ने निर्णयगरेको छ। बैठकले यसअघि विवादका कारण स्थगित भएको सेवा केन्द्र २ सय ४० निर्वाचन क्षेत्रमा स्थापना गर्ने निर्णयगरेको छ। तर, स्थान भने स्थानीय सहमतिका आधारमा तय गर्ने र आवश्यकताअनुरूप थप गर्दै जाने पनि निर्णयगरेको छ।

Courtesy:- Nepal Samacharpatra
0 Comments
Posted on 17 Apr 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

My wife ran off with my best friend last week. Gawd, I miss him!

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat