Read More
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
पानी शुद्ध पार्ने औषधीको अभावमा पश्चिम नेपालमा झाडापखालाको महामारी नियन्त्रण गर्न गाह्रो भएको स्वास्थ्यकर्मीहरुले बताएका छन।
रोगको मूल कारण दूषित पानी नै हो भन्ने ठहर गरिएपनि पर्याप्त औषधीको अभावमा पानी शुद्ध पार्न नसकिएको उनीहरुको भनाइ छ।

जिल्ला खानेपानी कार्यालय जाजरकोटका प्रमुख सुरत बमका अनुसार खानेपानी शुद्ध पार्ने औषधी पर्याप्त उपलब्ध नहुँदा आवश्यकता अनुसार वितरण गर्न सकिएको छैन।

उनले भने, "बजारमा पानी शुद्धीकरण गर्ने एकुवा ट्याब र क्लोरीन टयाबलेटहरु अनि वाटरगार्ड र क्लोरीन झोलहरुको अभाव भएको हुँदा पर्याप्त मात्रामा चाहेजति पु-याउन नसकेको साँचो हो।"

आश्वासन

प्रधानमन्त्री माधवकुमार नेपालले औषधी लगायत केही कुराको पनि अभाव हुन नदिइने आश्वासन दिएको भोलिपल्ट यो कुरा सार्जजनिक भएको छ।

प्राप्त समाचार अनुसार पानी शुद्ध पार्ने ४० लाख ट्याबलेट र २८ हजार बोतल झोल औषधी चाहिने अनुमान गरिएकोमा जम्मा ४ लाख चक्की र केही सय बोतल झोलमात्र जिल्ला पुगेको छ।

नपुग औषधीको माग गरी नेपालगंज क्षेत्रीय कार्यालयमा अनुरोध गरिएको बमले बताए।

उनले भने, “हामीले अनुरोध गरि पठाएको औषधी छिट्टै प्राप्त हुने विश्वास गरेका छौं।“

झाडापखालाबाट सर्वाधिक प्रभावित जिल्लाका केही गाउँहरुमा औषधी र स्वास्थ्यकर्मीहरु पठाइएको अधिकारीहरुले बताएका छन्।

तर समयमै औषधी प्राप्त नहुँदा रोग अझै फैलिने डर स्थानीय वासिन्दाहरुमा छाएको छ।

जाजरकोटबाट शुरु भएको झाडापखाला रोगको प्रकोप रुकुम, दैलेख, सुर्खेत, सल्यान, डोल्पा हुदै अरु जिल्लाहरुमा पनि फैलिएको छ।

महामारी

महामारीको रुप लिएको यो रोगबाट झण्डै २०० को ज्यान गइसकेको छ।

दिनहुँ जसो झाडापखाला रोगबाट ज्यान जाने क्रम नरोकिएपछि प्रधानमन्त्री नेपालले रोग प्रभावित जाजरकोट र रुकुमको भ्रमण गरेका थिए।

उनले राजनीतिक दल, स्थानीय प्रशासन, कर्मचारी, नागरिक समाज लगायत सबैले मिलेर रोग नियन्त्रण अभियान चलाउन आग्रह गरेका थिए।

0 Comments
Posted on 22 Jul 2009 by admin
Some More Articles
3Idiots
Avatar
फिफामा नेपालको स्थान २४ स्थान माथि
माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
पश्चिमका बाढी पहिरो पीडितको उद्धारमा कठिनाइ
साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
Wake Up Sid
'महाअभियोग ल्याइए राष्ट्रपतिको कदमबारे छलफल'
Tere Sang
माओवादीद्वारा सरकारविरुद्ध आन्दोलनको घोषणा
Love aaj Kal
सरकारद्वारा विशेष सुरक्षा योजनाको घोषणा
उपराष्ट्रपतिले हिन्दीमा लिएको शपथ सर्वोच्चद्वार बदर
Luck :Movie Review
Hrithik Roshan is going the Aamir Khan way
पानी शुद्ध पार्न नसकिंदा झाडापखाला अनियन्त्रित
Pop King Jackson died !
श्रीमान श्रीमती झगडामा चक्काजाम
YOur Date with Bollywood Movies ?
Shiney ahuja raped his maiden ?
I am Happy ?
Kal Kissne Dekha
Golden Opportunity For post SLC students
रहिनन् शैलजा !
Megan Fox: Screen kissing is f***ing gross
फोरम विवादले फरक पर्दैन सरकारलाई
Barcelona beat Man United
Beyonce sexy look secret ?
UN mourns Sri Lanka 'bloodbath'
50 crore loss
प्रधानमन्त्रीद्वारा राजीनामा
Baddest mother fu****:Hrithik
सेना 'सफ्ट कू' गर्ने टुंगोमा...
I wear a lot of seductive clothes: Dia Mirza
30,000 civilians flee LTTE-held areas, 17 killed in blasts
राज्य पुनः संरचना आयोग गठन
50 करोड डलरको डिभोर्स
50 करोड डलरको डिभोर्स
Terminator : Salvation
माओवादी र एमालेलाई थप सफलता
"Gajendra" Nepali "ghajini" ?
Quest for Virginity ?
Tasveer
Amitabh a porn star ?
Amitabh a porn star ?
दरबार हत्याकाण्डबारे पारसद्वारा रहस्योद्घाटन ?
Trauma me in Trauma Country ?
Aamir dethrone SRK ?
Jade goody passes away
Jade goody passes away

 
Sara Poll
Do you like Summer / Winter ?
1. Summer
2. Winter

  View Result
Total Votes : 942
Since Saturday, March 24, 2012

Instant SMS

It is always the wrong time of month.

Refer this »
 
Wallpapers

 

Link with Saranepal.com

Link with Sara Nepal Chat