फिफामा नेपालको स्थान २४ स्थान माथि
काठमाडौं, पुस २ फिफाको पछिल्लो विश्व वरियताक्रममा नेपालले २४ स्थान फड्को मारेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बुधबार प्रकाशित गरेको वरियता नेपाल १ सय ५२ औं स्थानमा उक्लिएको हो। पछिल्लो १३ बर्षमा नेपालको यो सबैभन्दा माथिको वरियता क्रम हो।
0 Comments
Posted on 17 Dec 2009 by admin